नेकपा विभाजनको मुख्य स्रोत प्रचण्डको आरोपपत्र: नेकपा नेता, डा. सूर्य पाठक (भिडियो)

काठमाडौं । अबको चुनावमा नेकपाका उम्मेदवारलाई जनतासमक्ष जान गाह्रो हुने नेकपा ओली पक्षका नेता तथा सांसद सूर्य पाठकले बताएका छन् । संसद विघटनको मुख्य कारण सत्ताको मोह भएको उनले प्रष्ट पारेका छन् छन् । उनी भन्छन् ‘यो विशुद्ध नेपाल कम्युनिष्ट पार्टी भित्रको चरम स्वार्थकेन्द्रित सत्ताको प्रेरणा हो ।’ उनले अहिलेको अवस्था र नेकपा विभाजनको दोष … Continue reading नेकपा विभाजनको मुख्य स्रोत प्रचण्डको आरोपपत्र: नेकपा नेता, डा. सूर्य पाठक (भिडियो)